भन्सारमा अर्काे घुस काण्ड, हामीलाई समेत घुस दिने प्रयास । चिया खर्च भन्दै मालपोतमा यसरी घुस लिईयो !!

घुसै घुस काण्डले भरिएको आजको कार्यक्रममा जवाफ दिनेहरूको भागाभाग भयो। हाम्रा reporter लाई समेत घुस दिन खोज्ने सरकारी कर्मचारीलाईपनि चिन्नुहोस। आजको कार्यक्रम जनता संग शिधा कुरा !!
भन्सारमा अर्काे घुस काण्ड, हामीलाई समेत घुस दिने प्रयास । चिया खर्च भन्दै मालपोतमा यसरी घुस लिईयो – SIDHA KURA JANATA SANGA !! EPISODE 208