कति सम्म स्वार्थी यी दुईको माया ?हेर्नुहोस त् धन सम्पतिकै लागि एति सम्म गरे ?भिडियो सहित

नेपाली समाजको परिदृश्य, यथार्थ सामाजिक चित्रणका साथ गायक प्रभात सुवेदी आवाजमा रहेको को गीत “धन–सम्पत्ति” को भिडियो सहित मुनाल टिभीको यूट्युव च्यालनबाट सार्वजनिक गरिएको छ । यसअघि “बाचाकसम”, “पिपलु चौतारी”, “चरी जुरेली”, “उज्यालो विहानी”, “डोको नाम्लो”, “भवसागर” लगायतका क्यासेट एल्बमहरु र दर्जनौं गीतहरु आइसकेका छन् ।
“धन–सम्पत्ति” गीत हेर्नुस :