मुटु छिया छिया पार्ने गीत गाईन फेरी चर्चित गायिका शान्ति श्री परियारले “हेर्नुहोस”

कमल सरगम
काठमाडौं

चर्चित गायिका शान्ती श्री परियार र गायक तथा म्युजिक भिडियो निर्देशक केशव कुँवरको सुमधुर आवाजमा निक्कै मार्मिक लोक दोहोरी गीत बजारमा आयको छ जस्मा गायक तथा सर्जक अशिम सारु मगरले शब्द सिर्जना गर्नु भयको छ भने लय सिर्जना पुष्पा परियारले गर्नु भयको जुन गीत हो गायक केशब कुँवरको भने शूभारम्भ डिजिटल म्युजिकले बजारमा ल्यायको छ (हेर्नुहोस्)