काठमाडौँ बिमान स्थलमा उद्धार भएकी चेली उत्रिय पछी आमासंग भेट हुदाको त्यो पल ! भिडियो सहित !!

सुजन राइ, झापा आज उद्धार गरि नेपाल फर्केकी छिन
कुवेदमा राम्रो कामको प्रलोभव देखाइ १ महिला १५ दिन पहिला बेचिएकी नेपाली चेली सजन राइलाई मार्च ६ तारिक रातको ३ बजे कुवेतको घरबाट निकालिएर उद्धार गरिएको थियो ।
कुवेतमा कष्टकर जिवन विताइ रहेकी सुजनको बारेमा जानकारी पाएर उद्धार गरि आज नेपाल पठाइएको छ । उनी नेपाल पुगेकी छिन ।
आफ्नै फुपु र डम्बर लिम्बुले उनलाइ बेचिएको थियो । डम्बर लिम्बु झापा १३ मा बस्ने जस्ता दलालको हातबाट कयौ नेपाली चेलीहरु विदेशी भुमिमा बेचिएर कष्टकर जिवन विताइ रहनु परेको छ । यस्ता दलालहरु देखि सचेन रहनु पर्छ । डम्बर लिम्बु जस्तो चरित्रहिन व्यक्तिको प्रलोभनमा परि विदेश जाने सपना नबोक्न सम्पुर्ण नेपाली महिलाहरुालाइ अनुराध छ ।
जाने नै हो भने राम्रोसँग तालिम, शिक्षा लिएर जान अनुरोध गर्दछु ।
उद्धार कार्यमा खट्नु हुने कुवेद एम्बेसी र सम्पुर्णमा टिमका साथीहरुलाई धन्यावद