मेरो ठुलो मानहानी भयो : शंकर बिसी (भिडियो उनकै आवाजमा)

नेपाली लोक तथा दोहोरी क्षेत्रमा शंकर बिसीलाई नचिन्ने सायदै कोही हुनुहुन्छ होला । एक दशक भन्दा लामो समय देखी अभिनय तथा निर्देशकको रुपमा आफुलाई परिचित गराई रहेका शंकर बिसी लोक दोहोरी बाहेक अन्य गीत संगीतका क्षेत्रमा पनि संलग्न रहेका छन । थुप्रै चलचित्रमा समेत नृत्य निर्देशकको रुपमा आफ्नो काम प्रस्तुत गरिसकेका छन। यति सारै चर्चा कमाएका शंकर बिसी अहिले अचानक एउटा कार्यकर्मको अन्तरबार्ताको सिलसिलामा पत्रकार लाइ धम्कि दिएको भन्ने भिडियो क्लिप सामाजिक संजालमा भाइरल भएको छ यसै संदर्बमा कमल सरगम संग प्रतक्ष्य सिटिजन यफयम लाइव मार्फत कुराकानी भिडियो :

हेरौ खास के भएको रहेछ त शंकर बिसीको आफ्नै आवाजमा सुनौ :