एमालेबाट अकस्मात संसाद बनेकी चर्चित गायिका कोमल ओलीले पहिलो पटक स्टेजमा चढेर दर्शकलाईनै यति सम्म भन्न भ्याइन (हेर्नुहोस)

चौथो अर्ना लोकदोहोरी प्रतियोगिताको उत्घाटन समारोहमा चर्चित गायिका तथा हाल सांसद बन्न सफल माननीय कोमल ओली लामो समय पछि स्टेज चढेकी छिन पोहिला जान पाम गीतबाट करोडौको मनमा बसेकी ओली अब भने माननीय पदमा आफुलाई स्थापित गरिरहेकी छिन उनैले दिएको आफ्नो भनाई हेर्नुहोस