मेरो हजुरबुबा को कुरा गाइ खान्छु भन्ने लाई (भिडियो सहित)

राजेन्द्र भुसाल,
पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको ‘गाईकाण्ड’ गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने कुराको बिबाद एकदमै सामाजिक संजालमा बढी रहे पछी नेपाली हरु बीच धर्मको बिषय लाइ लिएर एक आपसमा लडाउने र नेपाललाइ टुक्रा टुक्रा पार्न खोजिएको शक्तिहरुको खेल हो | यसै सन्दर्भमा राजेन्द्र भुसालले आफ्नै हजुर बाबाले बताउनु भएको एउटा कथा हामी बीच लिएर आउनु भएको छ, जुन कथा सुनी सके पछी हामी सबै भन्दा पहिला नेपाली हु भन्ने संदेश दिन खोजि रहेको छ सबैले शेयर गरेर साथ् दिनु होला भन्दै राजेन्द्र भुसालको यो कविता सुनौ भिडियोमा !