अब चर्चित नायक प्रदिप खड्का मिडियामा नदेखिने !आफैले खोले यसरी प्रेस मिट गरेर खास कारण (हेर्नुहोस)

चलचित्र ‘लिलीबिली’को ‘हावा सरी’ बोलको गीत सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की रहेको उक्त गीत आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच रिलिज गरिएको थियो ।

सार्वजनिक गीतमा दिपेन्द्र घिमिरेको शब्द, एसडी योगी र मेनुका पौडेलको स्वर रहेको छ भने, गायक योगीकै सङ्गीत रहेको छ। टर्कीको स्तानबुलमा खिचिएको भिडियोका छायाँकार सुदिप बराल हुन् ।