गाई काट्ने,नकाट्ने विषयमा मैले बोलेको छैन : रबिले लाइवमा चेतावनी सहित यसो भने (भिडियो)

युके,
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् | उनको हिम्मत एउटा निडर साहसी पत्रकार नेपाली आमाका सुपुत्रको हामीले गर्बं गर्नु पर्दछ !

पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने कुराको बिबाद सामाजिक संजालमा चलेको बहस सम्बन्धित पत्रकार रवी लमिछानेले उनले भन्दै नभनेको कुरा जस्तै “गाई काटेर खाँदा जेल हाल्ने कानुन गलत भएको बताएको” “रबिले भने गाई काटेर खान पाउनुपर्छ” जस्ता सामाग्री सामाजिक संजालमा राखी उनलाई बिबादमा लाएर उनको चरित्र हत्या गर्न समूह रहेको भन्दै रबि लामिछानेले आफनो सामाजिक संजाल मार्फत २४ घन्टे अल्टिमेटम दिएका छन् | उनले यदि कसैले आफ्नो नाम जोडेर यो बहसको बिषयमा गलत प्रचार गर्नेहरुलाई नछोड्ने चेतावनी दिएका छन् |
हेरौ भिडियो