के अब महानायक राजेश हमालले चलचित्र खेल्दैनन ?हेर्नुहोस बिबाह पछि बेपत्ता यी जोडीको बास्तबिकता

अभिनेता राजेश हमालले आफ्नो लाइफस्टाइल खुलेर बताएका छन् । केन्द्रबिन्दु टिभीको ‘सहयात्रा’ कार्यक्रममा पत्नी मधु भट्टराईसँगै उपस्थित राजेशले घर झगडादेखि हरेक विषयलाई रोमांचक ढंगले प्रस्तुत गरेका छन् । हेर्नुहोस् भिडियो कुराकानी