युकेमा चलचित्र “शत्रु गते” रिलिज हुदै

गोबिन्द अर्मजा स्कट नेपाल डट कम ! युके का विभिन्न स्टेशनमा नेपाली कथानक चलचित्र “शत्रु गते” रिलिज हुने भएको छ ! २९ अप्रिल मा प्रिन्सेस हल अल्डरशत, ७ अप्रिलमा फेस बार रेदिंग मा प्रदर्शन गरिनेछ ! Nepalese Entertainment UK ले बितरण गरिरहेको यो चलचित्रले नेपालमा समेत प्रदर्शन आरम्भ गरेको छ ! चलचित्रले प्रौढ युवा बृद्ध सबै दर्शकहरुलाई समेट्ने गरी निर्माण गरिएको निर्माता किरण केसीले बताउनु भएको छ ! यो चलचित्रमा हाँस्य सम्राट द्दय मह जोडी लगायत को अभिनय रहेको छ !