मलेशियाबाट नेपालीले गित मार्फत अर्को तिखो प्रहार हाने : पिडित राधा चौधरी लाइ समर्पित यो गित (भिडियो)

युके,
कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा किशोरी निर्घात कुटिएपछि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यसको विरोध भइरहेको छ ।
सामाजिक सञ्चालमा विरोधपूर्ण अभिव्यक्तिले रंगिएकाका छन् ।

दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएका छन् । यस्तैमा एक जना नेपालीले मलेशियाबाट गीतमार्फत सामाजिक विकृतिप्रति तिखो प्रहार गरेका छन् ।

उनले देशका न्याय नै नपाउनेस्थित र अधिकारकर्मीको कामप्रति व्यंग्य गरेका छन् । उनको गीत अहिले भाइरल भइरहेको छ ।