पलको आक्रमणबाट आँचल भइन् बेहोस (भिडियो)

नायक पल शाह र नायिका आँचल शर्माको जोडी चर्चित छ । यो चर्चित जोडी एक अन्र्तवार्तामा थर्काउने, हाँस्ने र आक्रमण गर्ने शैलीमा प्रस्तुत भएका छन् । पलले महानायक राजेश हमाल बन्दै आँचललाई थर्काउँदै उनी बेहोसको अवस्थामा पुगेकी छन् । हेर्नुस भिडियो :