आँचलको जन्मदिनमा पलले दिएनन् शुभकामना

अभिनेत्रि आँचल शर्माले आफ्नो २१ औं जन्मदिन मनाएकीछन् । रेडियो अडियोले शत्रुगते टिम सहित आँचलको जन्मदिन मनाएको हो । यसैक्रममा पल शाहले उनलाई जन्मदिनको शुभकामना भने दिएनन् कार्यक्रममा रमाइलो गर्ने क्रममा आँचलले पल शाहलाई घुर्कि समेत देखाएकी थिइनन् ।
‘नाईं नभन्नू ल ४’ बाट रजतपटमा डेव्यु गरेकी आँचलको युवा पुस्ता माझ आफ्नै क्रेज छ । विशेषतः नायक पल शाहसँग उनीको जोडी स्क्रिनमा फिट देखिन्छ । धेरैले पल र आँचललाई रियल कपलका रुपमा हेर्ने गर्दछन् । तर उनीहरु आफ्नो सम्बन्धलाई राम्रो साथीको संज्ञा दिदैं पन्छिने गर्दछन् । भिडियो हेर्नुहोस आँचलले यसरी मनाएकी छन् जन्मदिन ।

[youtube https://www.youtube.com/watch?v=Mw8cjYFTkMc]