नेपाल आईडल भन्दा ठूलो जजबिनाको रियालिटी शो आउँदै (भिडियोमा)

नेपाल आईडल भन्दा ठूलो रियालिटी शो द भ्वाईस अफ नेपालको अनलाईन अडिसन सुरु भएको छ ।

आईतबार एक कार्यक्रमकाबीच अनलाईन अडिसनका लागि आयोजकले मोबाईल एप सार्वजनिक गरेको छ ।

नेपाल आईडल भन्दा परिस्कृत र ठूलो रियालिटी शो भएको आयोजकले दाबि गरेको छ ।

यसअघि नेपाल आईडलको पहिलो सिजन नेपाल भित्र्याएका कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले नै भ्वाईस अफ नेपाल नेपाल भित्र्याएका हुन् ।

विस्तृतमा हेर्नुहोस् भिडियोवार्ता