लुकाउन सकेनन बास्तबिकता पत्रकार सम्मेलन मै यसो भने पल र आँचलले.. (भिडियोसहित)

यहि चैत ९ गतेबाट चलचित्र शत्रु गते प्रदर्शनमा आउँदै छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै शत्रु गते टिमले चलचित्र प्रदर्शनको विषयमा जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा किरन केसी, दिपकराज गिरी, पल शाह, आँचल शर्मा लगायत चलचित्रका अन्य कलाकारहरु पनि सहभागित थिए ।

पत्रकार सम्मेलनमै कलाकार पल शाह र अँचल शर्माको रस्साकस्सी समेत भएको छ । के भयो त पत्रकार सम्मेलनमा ? हेर्नुहोस् यो भिडियो