कसले हान्यो दुर्गेश थापालाई छात्तिमा गोलि ?हेर्नुहोस भिडियोनै

सोहि कलाकारको अभिनयमा साथ् सचिता साहीले दिएकी छिन भने आवाजमा सबैको मन मुटुको धड्कन बहुचर्चित गायिका बिष्णु माझी र गंगा दत्त गिरीको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत “जिउँदो लास”बजारमा आएको छ ।गीतमा शब्द गोबिन्द लामिछानेको रहेको छ भने लय कमल सरगमको रहेको छ।संकलन संगीतले बजारमा ल्याएको गीतको निर्देशन भने बिक्रम चौहानको रहेको छ ।

भिडियो हेर्नुहोस :