दोहोरी इतिहासमै पहिलो रेकर्ड :दर्शकले दिए चर्चित गायिका देवी घर्ती र राजन गुरुङलाइ ५३ लाखको गिफ्ट

नेपाली लोक दोहोरी क्षेत्रमा सर्बाधिक हेरिएको गीत हो उही खोलिमा पानी। मैलिक सृजनालाई दर्शकले रुचाएनन भन्दै धेरैले चिन्ता लिदा एता राजन गुरुङ र केशब पौडेलको प्रस्तुतिमा देवी घर्ती मगर र राजन गुरुङको आवाजमा रहेको सोहि गीतले दोहोरीकै इतिहास तोडेको छ।सोहि गीतमा भने संगीत बसन्त थापाले भरेका हुन् ।
सोहि समारोहमा दर्शकको ५३ लाखको मायालाई यसरी व्यक्त गरे कलाकारले
हेर्नुहोस :