कलंकी बधशालाको घिन लाग्दो दृश्य !! कि न्याय, कि त मृत्यु माग्छिन् गंगामांया – शिधा कुरा

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको स्पेसल रिपोर्ट कलंकी बधशालाको घिन लाग्दो दृश्य कसरी खाने यस्तो ठांउको मासु ?अनि
कि न्याय, कि त मृत्यु माग्छिन् गंगामांया | SIDHA KURA JANATA SANGA !! EPISODE 198 भिडियो हेर्नुहोस् !!