एका बिहानै शनिबारको दिन पारेर बिष्णु माझीको आयो अकस्मात उनैको आफ्नै जीवनलाई बनेको अर्को उत्कृष्ट गीत “एक पटक हेर्नुहोस”

दुर्गेश थापा अभिनयका एक प्रखर व्यक्ति हुन् सोहि कलाकारको अभिनयमा साथ सचिता साहीले दिएकी छिन भने स्वर गायिका बिष्णु माझी र गंगा दत्त गिरीको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत जिउँदो लाश बजारमा आएको छ ।

गीतमा शब्द गोबिन्द लामिछानेको रहेको छ भने लय कमल सरगमको रहेको छ। संकलन संगीतले बजारमा ल्याएको गीतको निर्देशन भने बिक्रम चौहानको रहेको छ ।