राधिकाको लाहुरबाट आयो ‘लाहुरे’ (भिडियो सहित)

चर्चित लोकगायिका राधिका हमालको लाहुरबाट लाहुरे आएका छन । केही समयको अन्तरालपछि गायिका हमालले उत्कृष्ट आफ्नो एकल आवाजमा नयाँ लोकभाका लिएर आएकी हुन । चर्चित सर्जक एकनारायण भण्डारीको लय शब्दमा सुसज्जित गितको भिडियोमा नायिका बेनिशा हमालको आर्कषक नृत्य देख्न सकिन्छ ।

बेनिशाको लाहुरे बनेर राजेन्द्र कुवर देखिएका छन । म्यजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको यस गितको भिडियोमा राजेश घिमिरेको क्यामेरा,बिष्णु शर्माको सम्पादन छ भने चर्चित निर्देशक प्रकाश भट्टले भिडियो निर्देशन गरेका हुन । एकपटक तपाई पनि हेर्नुहोस राधिका हमालको एकल आवाजमा रहेको विल्कुलै नयाँ र उत्कृष्ट गित लाहुरे|

(भिडियो हेर्न यो लिंकमा जानु होला)