विदुषी भन्छिन्, हामीले कसैको मार्केट खाएका छैनौं { भिडियो }

नेपाली ब्राण्डको जुत्ता गोल्डस्टारको बजार विस्तार भइरहेको छ । पछिल्लो समय युवापुस्ताहरुमाझ निकै लोकप्रिय मानिएको नेपाली उत्पादन गोल्डस्टारले अहिले नेपालको ठूलो बजार आगेटेको छ । प्रस्तुत छ कम्पनीका बजार प्रबन्धक बिदुषी राणासँग केन्द्रबिन्दु टिभीका लागि अदिती पौडेले गरेको कुरानकानी