सामसुङ एस नाईन र एस नाईन प्लसका विशेषता यस्ता छन् (भिडियोसहित)

सामसुङले आफ्नो फ्ल्यागसिप मोवाइलको रुपमा लिएको एस नाईन र एस नाईन प्लसलाई नेपाली बजारमा भित्राएको छ ।

आईफोन एक्ससंग प्रतिस्पर्धा गर्ने मनसाय राखेर केही साता अगाडी अन्तराष्ट्रिय बजारमा आएको एस नाईन र एस नाईन प्लसलाई अहिलेसम्म युजरहरुवाट राम्रो फिडब्याक आएको छ ।

सामसुङको यसअघिको फ्ल्यागसिप मोडको रुपमा आएको एस एट र एस एट प्लसकै डिजाइन जस्तै रहेपनि एन नाईन र एस नाईन प्लसको लुकलाई केही राम्रो देखाउने प्रयास गरेको देखिन्छ ।

हेर्नुहोस् विशेषताहरु भिडियोमा