‘लुगा फुकालेर मात्र ग्लामर हुँदैन’ – नीता ढुंगाना (भिडियोमा)

‘पञ्चायत’ नामक फिल्म चैत २ वाट प्रदर्शन हुँदैछ । यस फिल्मको प्रिमियर शोमा राष्ट्रिय राजनीतिका धेरै नेताहरु सरिक भए । आफ्नो आगामी फिल्म ‘पञ्चायत’ का सम्बन्धमा नायिका नीता ढुंगाना के भन्छिन् त ? प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको कुराकानी –