मन्जिता र बिमल को गोरेटो चैत्र २ गते निर्धारण हुने।

सुदिप गौतम/ बुटवल
सर्बाधिक चर्चित नेपाली लोक दोहोरी गित ” मर्ने मिति” गित पछि सोहि गितका गायक मोहन खड्का अनि बिष्णु माझी एक साथमा आउन लागेका छ्न।
सोहि दिननै चर्चित मोडल बिमल अधिकारी र नायिका मन्जिता केसि बिचको मायाको गोरेटो कता जाने हो भन्ने पनि निर्धारण हुदैछ। प्रसङ्ग हो मन्जिता र बिमल को अभिनय अनि बिष्णु माझी र मोहन खड्का को आवाज मा सजिएको लोक दोहोरी गित “गोरेटो” को हो।
भावाना म्युजिक सलुसन प्राली मार्फत यहि चैत्र २ गते शुक्रबार का दिन उक्त मार्मिक लोक दोहोरी गित ” गोरेटो ” रिलिज हुनेछ। उक्त गितमा स्वर बिष्णु माझी र मोहन खड्का को रहेको छ। उक्त गितमा बाबु खड्का को सब्द ऋषि खड्का को लय मा गित बजारमा आउन लागेको हो। उक्त गितमा सर्बाधिक रुचाईएको मोडल बिमल अधिकारी, र मन्जिता केसि को दमदार अभिनय रहनेछ।
गितको सफलताको कामना जुन गित चैत्र२ गते शुक्रबार बाट रिलिज हुनेछ।