लोक दोहोरी गायक भगवान भण्डारी बिरामी, अस्पतालमा भर्ना।

सुदिप गौतम/ स्कटनेपाल बुटवल
खैरेनिमा गेट, फूलमा भमरा, बनमा काडा छ, दिलको ढोका बन र गुरास झै फुलेर लगायत थुप्रै गित गाएका र हाल अ्मेरिका मा बस्दै आएका चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारी एक्का सि सहनै गारो हुने गरि पेट दुखेपछी उनलाई अस्पताल लगिएको हो।

नको चिकित्सक हरुले बताए अनुसार उनलाई आन्द्रामा समस्या देखिएको र त्यो अप्रेसन सफल भएको बताएका छ्न।चिकित्सक का अनुसार उनलाई कम्तीमा पनि दुई हप्ता अस्पतालमा बस्नुपर्ने र डिस्चार्ज भैइसकेपछी पनि कम्तीमा मा पनि दुई महिना बेड रेस्ट गर्नु पर्ने चिकित्सक को भनाई उल्लेख गर्दै गायक कनैया सिह ले बताएका छ्न।

गायक भगवान भण्डारी बिरामी भएको खबर पाएपछि उनका आफन्त र अ्मेरिकामा बस्ने थुप्रै नेपाली कलाकार हरु उनलाई भेट गर्न अस्पतालमा पुगेका छ्न। गायक भगवान भण्डारी लाई स्वास्थ लाभको कामना।स्कट नेपाल को तर्फ बाट।