प्रमिला र अविरल को दोहोरि सुन्दा रुन थालिन कार्यक्रम संचालिका (भिडियो सहित)

ओके नेपालको लोक प्रिय प्रस्तुति कार्यक्रम चल्यो दोहोरि को एक नया शृंखलामा गायिका  प्रमिला तामांग र गायक अविरल मगर ले गएको दोहोरि सुन्दा सुन्दै कार्यक्रम संचालिका पुजा पुरी रोएकी थिइन्  l  गायिका प्रमिला तामांग को भर्खरै मात्र बजारमा आएको धानको बाला लसरि पसरि भन्ने भाकामा भिछोडिएका प्रेमी प्रेमिका भेट भए पछीको प्रसङ्गलाइ जोडेर निकै भाबुक र मन छुने दोहोरि  गएका थिए l यो दोहोरि सुन्ने जो कोहि पनि भाबुक नहोलान भन्न सकिदैन l ओके नेपाल को थुप्रै लोकप्रिय कार्यक्रम हरु मध्य चल्यो दोहोरि पनि सबै दर्शक श्रोताहरुले धेरै मन पराइदिनु भएकोले नया नया श्रंखलाहरु अपडेट भैरहेको छ l प्रमिला तामांग र अविरल मगर ले गएको भाबुक दोहोरि एकै छिन हेरौ l