लोक दोहोरीमा आफ्नो पहिचान बनाउदै सुदिप

लोक दोहोरी मा आफ्नो पहिचान बनाउदै सुदिप

स्कट नेपाल/ काठमाडौ

पछिल्लो समयमा सन्चारकर्मी बाट चिनिदै गएका बुटवल का सन्चारकर्मी सुदिप गौतम लोक सङ्गितमा उनको यात्रा निरन्तर रूपमा लागी परेका छ्न।कलाकार बन्ने उनको सपना भएको उनि बताउछ्न। त्यही सपनलाई पुरा गर्न अहिले उनि दिन रात मिहेनत गरिरहेका छ्न।

उनि भन्छ्न सोचेजस्तो सजिलो कुनै पनि क्षेत्रमा छैन तरपनि आफ्नो मेहेनत र परिश्रम गर्न पछि नपर्ने उनलेे बताएका छ्न। बुटवल को रेडियो समाबेसी, र मुभिक्लब नेपाल युटुब मा कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेका छ्न। उनै लोक दोहोरीमा संघर्षरत गायक सुदिपले रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठाान नेपाल रुपन्देहीले आयोजना  गरेको लोक गित प्रतियोगी  कार्यक्रममा ” ए हजुर एक्लो परानी गित गाउदा सबै भाबुक भएका थिए। सुदिप लाई साङ्गितिक सफलताको कामना।हेरौ सोहि गित मन परेमा सेयर गर्न नभुल्नु होला।

https://youtu.be/r6xmD3Hw20U