सुजाता पाण्डेको गलत प्रचार गरि चरित्र हत्या गर्नेलाइ प्रवासबाट चेलीको कडा चेतावनी (भिडियो)

नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे उत्कृष्ट ५ बाट बाहिरिएकी एक प्रतिस्पर्धी हुन् । नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायक रियालिटी सो नेपाल आइडलमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी पनि हुन्। उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन् हाल उनी देश बिदेशका कार्यक्रममा ब्यस्त छन् ।
शरिन ख्युङ्वा तामाङ लाइव भिडियो र स्टाटस सहित !

भर्खरै कला छेत्रमा उदाउँदो ताराहरु नेपाल आइडलकि Sujata Pandey बुनु र प्रथम आइडल बुद्ध लामा भाइलाइ AP1 ले अहिलेसम्म दिनुपर्ने पुरस्कार रासी नदिएको बारे मानविय नैतिकता बेचेर खाने पत्रकार जसले आज समाजिक संजालमा जातीय द्वन्द फैलाउने कुकार्य गरेको छ त्यो पत्रकारसङ्ग लिएको स्पष्टीकरण..

आज हामीले उनको फेसबुक लाइव भिडियोमा भनिएका कुरा हरु दर्शक माझमा लेउने प्रयास गरेका छौ उनले आफ्नो फेसबुकमा यस्तो स्टाटस राखी सबैको सहयोग को अपेक्षा पनि राखेकी छन् | उनले भनेकी छन् ”केहि फेसबुकका अनलाईन पेजहरूले मैले अन्तरवार्ताका क्रममा बुद्ध लामा र एपि 1 को बारेमा भन्दै नभनेको कुरालाई गलत प्रचार गरेर मेरो चरित्र हत्या गर्ने प्रायस गरिएको छ। त्यसैले यस्ता भ्रामक समाचारको पछि नलाग्न सम्पुर्ण श्रोताहरू सामु जानकारी गराउन चाहान्छु।आशा छ बुझिदिनुहुन्छ…..।”
हेरौ उक्त भिडियो फेसबुक लाईभमा आएर स्पस्टिकरण दिँदै सुजाता पाण्डे !

केहि फेसबुकका अनलाईन पेजहरूले मैले अन्तरवार्ताका क्रममा बुद्ध लामा र एपि 1 को बारेमा भन्दै नभनेको कुरालाई गलत प्रचार गरेर मेरो चरित्र हत्या गर्ने प्रायस गरिएको छ। त्यसैले यस्ता भ्रामक समाचारको पछि नलाग्न सम्पुर्ण श्रोताहरू सामु जानकारी गराउन चाहान्छु।आशा छ बुझिदिनुहुन्छ…..। सुजाता पाण्डे