बोक्सीको आरोपमा राधामाथि कुटपिट हुँदा रामिते बनेका मेयरलाई कसले हान्यो गोली ? रबि लामिछाने लाइव भिडियो सहित !!

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समुहले गोली हानेको छ । चौधरीलाई उनको घरैमा गोलीहानिएको हो । सोमबार साँझ आएको करिब १० जनाको समूहमध्ये एकले मेयर चौधरीमाथि गोली प्रहार गरेको हो । यस्तै सन्दर्भमा रबि लामिछाने भन्नु हुन्छ आफ्नो फेसबुक स्टाटसमा ”कैलाली घोडघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी माथी गोलि प्रहार भएकाले आवस्था बुझ्न अस्पताल जाने क्रममा छौ!अबस्था चिन्ताजनक भएको जानकारी आएको छ।म टिम सहित कैलालीमै छु, पुर्ण सुरक्षीत । भोलि यहीँबाट live कार्यक्रम प्रसारण गर्ने तयारी गर्दैछौ।”
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । अहिले सामाजिक संजालमा निकै चर्चामा आएको बिषय निर्दोष चेलीलाई कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा कुटपिट भएको घटना आय पछी रबि लामिछाने तेही ठाउमा पुगेर बोलेका छन् जहाँ बोक्सी को आरोपमा एउटी चेली लाइ ६ घण्टा सम्म निर्घात कुटपिट गरिएको सामाजिक संजालमा भाइरल भएको छ | केहि बेर अगाडीको रबि लामीछाने लाइव भिडीयो सहित :