हेर्दा हेर्दै बिमान उछिटियो, यात्रुले पानी पनि भन्न पाएन, जलेरै प्राण गयो, को-को परे नेपाली (नाम सहित)

बंगलादेशको ढाकाबाट चालक दल सहित ७१ जना सवार रहेको यूएस बंगला बिमान सोमबार नेपालको त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा दुर्घटना हुँदा ४९ भन्दा बढीको मृत्य भएको छ । मृत्यु हुनेमा को को नेपाली थिए भन्ने कुरा अझै पुष्टि हुन सकेका छैन । तर ढाकाबाट आएका मध्ये ३३ जना नेपाली रहेको जानकारी आएको छ । मृत्यु भएका नेपालीहरुको नाम र पहिचान नखुले पनि बिमान मा को को यात्रु थिए भन्ने कुरा थाहा हुन आएको छ । बंगलादेशबाट नेपाल उक्त बिमानमा यात्रा गर्ने यात्रुहरुको बिबरण र घटनाको बास्तविकताको लागी तलको भिडियो हेर्नुहोस् ।