टिका पुन ले गाइन अहिले सम्मकै सुपर हिट गीत हेर्नुहोस

नेपाली लोक दोहोरी क्षेत्रमा निक्कै चर्चित गायिका टिका पुन र नवो-नवोगायक तथा सर्जक शम्भु कुँवरको सुमधुर आवाजमा रहेको पर्देशी लोक दोहोरी दोहोरी गीत – सम्झियर नरोउ मेरी प्यारी नामक लोक दोहोरी गीत बजारमा आयको छ जस्मा ज्ञानु मगर र कृष्ण खत्रिले शब्द लेख्नु भयको छ भने गायक तथा सर्जक केशव कुँवरले लय सिर्जना गर्नु भयको लोक दोहोरी गीतलाई कृष्ण खत्रिले आफ्नै लगानिमा बजारमा ल्याउनु भयको छ र जुन गीतलाई शूभारम्भ डिजिटल म्युजिकले बजारब्याबसथापन गरेको छ (हेर्नुहोस्)