यी हुन् १७ वर्षे पुराण भन्ने नेपाली विदुषी (भिडियो सहित)

१६, १७ वर्षको उमेरमा युवायुवतीहरुको प्राय समय भनेको रोमान्स, अध्ययनमा वित्ने गर्दछ । अझ सामाजिक संजालको बढ्दो प्रभावले पछिल्लो पुस्ताका युवा युवतीहरुलाई डोहोर्याएको छ ।

तर १७ वर्षिय सहस्राभा मञ्जरीको समय भने पुराण सुनाएरै वित्छ । प्रस्तुत छ केन्द्रबिन्दु टिभीका लागि सहस्राभा मञ्जरीसँग अदिती पौडेलले गरेको कुराकानी