निजगढ सरेका युवराज लामासँगको खरो कुराकानी (भिडियोमा)

चर्चित निर्माता, निर्देशक तथा अभिनेता युवराज लामाले निकै समय भयो, काठमाडौं छोडेर बाराको निजगढलाई मुकाम बनाएको । खासगरी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य–सचिव भएर चार बर्षे कार्यकाल पुरा गरेपछि उनले काठमाडौं छोडेका थिए । राखेपको सफल सदस्य–सचिव भएर पनि आखिर किन छोडे लामाले काठमाडौं ? किन बस्न थाले निजगढ ? उनी के गर्छन् निजगढमा ? प्रस्तुत छ, यी तमाम जिज्ञासा मेटाउन केन्द्रबिन्दु टिमले बाराको निजगढ नै पुगेर लामासँग गरेको कुराकानी –