रबिले भने ‘कुटपिट गर्ने दोषीलाई मात्र होईन हेर्ने रमितेलाई पनि कारबाही गर’ भिडियो सहित

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको स्पेसल जनता संग सिधा कुरा प्रोग्राम आउनु अगाडी रबि लामीछानेले लाइवमा एउटा यस्तो अचम्म लाग्दो भिडियो को बारेमा बोलेका छन् जो बोक्सी को आरोपमा एउटी चेली लाइ ६ घण्टा सम्म निर्घात कुटपिट गरिएको सामाजिक संजालमा भाइरल भएको छ |
हेरौ उक्त भिडियो