कति बर्षका भए नायक प्रदिप खड्का ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रमा रुची राख्नेहरुका लागि प्रदिप खड्का ठूला स्टार हुन् । अहिलेको समयमा प्रदिपको लेबलको क्रेज स्थापित गर्न सक्ने कलाकार अपवादका रुपमा भेटिन्छन् ।

मार्च १० मा प्रदिप खड्को जन्मदिन । कति वर्षको भए प्रदिप ? प्रस्तुत छ प्रदिपको जन्मदिन विशेषमा तयार पारिएको यो भिडियो रिपोर्ट