नारी दिवसको शुभकामना सहित माता सबिता सरु शर्मा आचार्य :

हामी सनातनहरु दुर्गा लक्ष्मी सरस्वति धनबिद्या र शक्तिका देबी भनेर नारीलाई पुज्छौ!हाम्रो धर्मले यही भन्छ।यही अनुसरण गरे अबसर/सम्मान प्रदान गरे नारी स्वाभिमान उठ्ने छ सम्पुर्ण नॉरीहरुमॉ!


अन्तराष्ट्रिय नारी दिवसको शुभकामना हरेक बर्षमॉ एकपटक आऊने चाड नॉरीदिबस को सम्पुर्ण नॉरी दिदि बहीनीहरु,ऑमॉहरुमॉ लाखौँ करौडौ शुभकामना टक्र्याऊन चाहान्छु सर्वप्रथम त नॉरीदिबसको ऊपल्क्षयमॉ शुभकामनॉ शुभकामना शुभकामनॉ नारी दिबसको शुभकामनॉ!जुन आज महिलाहरुको दायित्व छ र जुनैपनी महिलाहरुले भोगीरहनु भको छ नै जन्म देखि मृत्यु सम्म महिलाहरुले गर्नु पर्ने दुख,कस्ट,पिडाहरु कर्महरु लगायत याबत बिषयमॉ बॉडिएर रहनु पर्ने पनि महीला नै हुन,र बिवाहा गरेर पुरुषहरु सँग पनि जॉनुपर्ने पनि महिलाहरु नै हुन र कुनैपनि घरपरीबारको जिबन मॉर्ग दर्सन दिने महीला,तथा समॉझको असल बाटो देखाऊने महीला नै हुन्छन् भने,घरको ऑगनी सफ्फा राख्ने महीला,घरपरीबार को हरेक दुख र सुखमॉ साथ दिने महिला,ऑफ्नो गर्वमॉ बच्चा ९ महिना सम्म पिडा सहने पनि महिला,जन्म घर छाडी कर्म घर जॉनु पर्ने बाध्यता पनि महिला नै हुन,बच्चा को जन्म पछि ज्ञान,शिक्षा,बुद्धि,दिने पनि ऑमॉ हुन ति हुन नेपाल ऑमॉ महिला,र जुन घरमॉ पनि ऊज्यालो दिपको बत्ति बालीदिने पनि यीनै महिला,घरमॉ ऑफु हुदा हुदैपनी सौता मॉथिको अत्याचार पिडा सहनु पर्ने पनि यीनै महिला हुन,र जुनघरमॉ महिलाबिना त अस्थित्व नै रहदैन् पनि तर पनि महिलाहरुले महिलाहरुको खेदो खनेर तनाब दिने पनि यीनै महिला हरु छन् जे जे भएपनी महिला भनेको एक मुलुकमॉ सान्त दिने र मुलुकको जनसंख्या बडाऊने पनि यीनै महिला हुन भने ऑफ्नो पहीचानको रक्षामय बनाईदिने पनि यीनै महला तर सन्सारको महिलाहरुले महिलाहरुलाई चिन्न सक्नु पर्छ र हामी सबैले महिलाहरुको सम्मॉन पनि गर्न जॉन्नु पर्छ र हाम्रो यो पर्वको सम्मॉनको साथमॉ महिला मतलब नारीहरु को सम्मॉन गरौँ र सबै सन्सार भरिका नॉरी हरुलाई शुभकामना ब्यक्त गर्न चाहान्छु।धन्यबाद नॉरी दिदि बहीनीहरुमॉ बिशेस २०७४ को नॉरीदिबसको शुभकामनॉ टक्र्याऊन चाहान्छु।।।
सबिता सरु सर्मॉ आचा(अलौकिक मॉता)
हाल:-ईटहरी
सुनसरी
नेपाल।।