एउटा छोरिले आफ्नो बाबा सङग प्रस्न गरिन :

एउटा छोरिले आफ्नो बाबा सङग प्रस्न गरिन

बाबा यो आगनमा भएको रुख जुन छ तेस्लाइ
घर पछाडिको बगैचामा लगाउदा कस्तो होला??

पिताले एकैछिन अलमल्ल परेर भने,

छोरी यो ४ बर्स पुरानो रुख हो एस्लाइ
नया ठाउ नया माटो मा ढल्न मुस्किल पर्छ..।
यो मर्नपनी सक्छ तेसैले एस्लाइ यहि ठाउ ठिक छ

तब छोरिले जवाफ दिइन,

बाबा तेस्तै एउटा रुख हजुरको घरमा पनि छनी
यहि आगनमा खाइ खेली हुर्केको जुन २० बर्स
पुरानो हो के उ पनि नया ठाउ (अर्काको घर)
नया मान्छे नया सस्कार मा ढल्न सक्छे होलात ?

एकैछिन सोचेर बाबुले जवाफ दिए..

छोरी यो सक्ती यो दुनिया सारा सन्सार मा केवल
नारिहरु सङग मात्र हुन्छ जो कुनै “कल्प बृक्ष्य”
भन्दा कम हुदैनन जो आफै नया माहोलमा
ढलेर अरुलाइ सितल दिन्छिन अनि अरुको सेवा
गर्छिन….अनि सारा जिन्दगी अरुको खुसिको
लागी समर्पण गरिदिन्छिन छोरी भन्दा ठुलो धन
यो दुनियामा केहिपनी छैन……..!!

“सम्पुर्ण नारी हरुमा नारी दिवस को शुभकामना”

#जयनारी?