नायक प्रदिप खड्कालाई थपियो भारि चुनौती : लिलिबिलिका भिलेनलाई दिए यस्तो च्यालेञ्ज (भिडियोमा)

चलचित्र ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक कार्यक्रममा यसका नायक प्रदिप खड्काले यसै फिल्मका भिलेनलाई संकेत गर्दै आक्रमक भनाई सार्वजनिक गरेका छन् । उनले भने –‘मलाई कुनै भिलेनले पनि डोमिनेट गर्न सक्दैन ।’

मिलन चाम्सको निर्देशनमा बनेको लिलिबिली चैत्र ३० गते रिलिज हुँदैछ ।

चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको मुख्य भूमिका छ । चन्द्र पन्तको एक्सन, अर्जुन जीसी सम्पादन छ । अनुप बिक्रम शाहीलाई भिलेनको रुपमा प्रस्तुत गरिएको छ । निर्देशक मिलन, गोविन्द शाही र सुदिप खड्काको यस फिल्ममा लगानी रहेको छ । हेर्नुस् भिडियोमा –