नेपालले अरू यस्तै एक सय – दुइ सय जना इशा गुरूङकाे जन्म दियाेस (भिडियो हरु यसरी बोल्छन)

युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायतमा बसी १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । उनले गरेका काम र केहि स्टाटस यस प्रकार छन् |

मिडियामा भेटेको कमेन्ट ,प्रसंशा हामी कसलाइ मन नपर्ला र है
एउटा बिदेशि भुमिमा बसेर नेपाल र नेपाली प्रर्ति गरेका याेगदान सायद नेपालमा बसेर मै हुँ भन्ने काेई माईकि लालले गरेका छैन जुन इशा गुरूङ दिदिले गर्नुभएकाे छ हामिलाई त गाैरब लाग्छ नेपालले अरू यस्तै 100-200 जना इशा गुरूङ काे जन्म दियाेस र नेपालमा रबि र धुर्मुस-सुन्तलि जस्ता ब्यक्ति काे जति तारिफ गरे पनि कमि नै हुन्छ।अाफुले चाहिँ माखाे नमार्ने अरूले गरेकाे राम्रो कामकाे पनि बिराेध गर्ने नलायकहरू देशका ठुला गद्दार र दलाल हुन …

रबिलामीछाने ज्यु यी नर पिचासहरु लाइ कडा कार्यबाही गरियोस

बेलायत र नेपाल बाट गुन्जियो आवाज बलात्कारी हत्यारालाइ फासी को माग

ओइ मुकुन्दे … जिब्रो काटन नपरोस् इशा गुरूड्ं

युके बाट अष्टमी गुरुङको परिवार लाइ थप सहयोग

देशमा परिवर्तन आउनु जरूरी छ , हजुरहरूको भोट कुन पार्टीमा

ख़बरदार रबी जी बिरूद् चरित्र हत्या गर्ने मुर्खहरू

दुबै मिर्गौला पिडित कलाकार जलजला परियार नानुलाइ सहयोगको अपिल

बुद्ध भारतमा जन्मेका हुन भन्ने दलाइ लामालार्इ इशा गुरुङको कडा जवाफ

बेलायत बाट रू ५ लाख ८ हजार रबीजी मार्फ़त नानुको बाबालाइ हस्तान्तर

इशा गुरूड्ं अभियानमा जलजला लाइ धुमुसको हात बाट २ लाख ६० हज़ार हस्तान्तरण