८ बर्षीय बालिका माथि खनिने ३ जना दानब मध्य यौटा को फोटो सहित !

मेनुका थापाको नया स्टाटस बलात्कारी को फोटो सहित !
मलाई माफ गर्नु होला सरकार – पिसाब फेरेर राम्रो संग सुरुवालको इँजार समेत बान्न नसक्ने नाबालिका माथि जब मानबको भेष धारी “दानव” बाट कुकृत्य भएको सुन्छु तब मलाई अराजक बन्न मन लाग्छ , र यी दानव लाई जहाँ भेट्यो त्यही मारदेऊ भन्न मन लाग्छ !( यो फ़ोटो ८ बर्षीय बालिका माथि खनिने ३ जना दानब मध्य यौटा को हो , फ़ोटो राख्न मिल्छ मिल्दैन भन्ने तर्क नदिनु होला – अस्पताल को सैयामा रगत र पिपको धारा बगाई रहेकि, आधा होस आधा बेहोस, न त जीवित न त मृतक !! कलिलि फूल जस्तै छोरी र उनलाई हेर्दै सयौ पटक मूर्च्छित हुने उनको बुवाको ठाऊमा आफुलाई राखी हेरौ ) संबिधान सम्बोधन गरी यो राक्षस लाई “बध” गर्न पहल गर्न पाए ………!!!

बुधबार पर्साकी ८ वर्षीया बालिकालाई तीन जना युवाले सामूहिक बलात्कार गरे । सामूहिक बलात्कारको कारण बालिकाको गुप्ताङ्गमा गम्भीर चोट लागेको छ । चोटका कारण बालिकाको रक्तश्राव अझै रोकिएको छैन । बलात्कारपछि बलात्कारीले कुटपिट गर्दा उनका शरीरका विभिन्न भागमा चोटैचोट लागेका छन् । उनलाई आइतबार रक्षा नेपालले उपचारका लागि उद्धार गरी राजधानी ल्याएको छ। यसै संदर्बमा इशा गुरुङले लाइव भिडियो मार्फत यस्तो मेसेज दिनु भएको छ हेरौ भिडियो

लामो समयदेखि सामाजिक सेवाकाे क्षेत्र तथा मानव बेचविखनविरुद्ध काम गर्दै अाएकाे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको स्टाटस सहित
प्रिय नेपाल प्रहरी , बलात्कारी लाई इनकाऊन्टर गर्न मिल्दैन ? – की तिमिले बोकेको बन्दुक मलाई देऊ, की आफैले ठोकदेऊ — जब जब कलीला छोरीहरू बलात्कारीको आक्रमण बाट यसरी जीवन र मरण संग जुधिरहेको देख्छु, तब तब मलाई अराजक बन्न मन लाग्छ र बलात्कारी लाई जहाँ भेटिन्छ त्यही मारीदेऊ भन्न मन लाग्छ— !!योनि मा बाहिरि र भित्रि गहिरो चोट/ इनफेक्सन/ रगत र पिपको धारा / पाठेघर र पीसाब थैली समेत क्षेतीग्रस्त / यी कलिलि निर्दोष छोरी न जीवित न मृतक !??? अझै पनि ती बलात्कारी राक्षस लाई चाही उन्मुक्ती दिने?

देशमा हत्याहिंसा र बलात्कारका घटना बढ्न थालेपछि नागरिकहरुले यो राज्यले न्याय दिन नसक्ने भन्दै कारबाहीको आशा नेपाल कम्युनिष्ट पार्टीसँग गर्न थालेका छन्।

पछिल्लोसमय नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को नाममा विभिन्न घटनाका दोषीलाई कारबाही माग गर्दै सामाजिक र जनस्तरबाट खुल्लापत्र आउने क्रम जारी छ । यसले नेपालका बुद्धिजीवी, व्यापारी, र प्रतिष्ठित समुदायको आशा यो राज्यसँग भन्दा पनि नेकपासँग रहेको बुझिन्छ ।

लामो समयदेखि सामाजिक सेवाकाे क्षेत्र तथा मानव बेचविखनविरुद्ध काम गर्दै अाएकाे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नाबालिकालाई बलात्कार गर्ने अपराधिलाई हदैसम्मको कारबाहीको माग गर्दै नेकपाका महासचिव विप्लवलाई खुल्ला पत्र लेखेकी छन्।

रक्षा नेपालकी संस्थापक अध्यक्ष थापाले लेखेको पत्रबाट अहिले देशमा हदैसम्मको अपराध बढेको र त्यस्ता अपराधिलाई राज्य, प्रहरी प्रसाशनले कुनै न कुनै बहानामा उम्काउदै आइरहेकोले यसको विकल्प नेकपा रहेको आशय सजिलै झल्किन्छ ।

उनले लेखको पत्रकमा भनिएको छ- ‘प्रिय विप्लव कमरेड ! बाकी भिडियोमा