शर्मिला गुरुङको “मोहनि”मा यसरि फसे गायक मौसम गुरुङ,खास कारण यस्तो पो रहेछ (भिडियो सहित हेर्नुहोस)

काठमान्डौ,
नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा आफ्नो  सांगीतिक क्षेत्रलाई छुट्टै पहिचान बनाउन सफल पछिल्लो पुस्ताका चर्चित गायक हुन् मौसम गुरुङ । गायक गुरुङले मौलिक गायनको माध्यमबाट नेपाली संगीतलाई देश विदेशमा चिनाउनमा धेरै योगदान दिएका छन् ।
दर्शक श्रोताको अपार माया पाइरहेका गायकका केहि गितहरु चर्चित र सफल पनि भएका छन ।
व्यावसायिक रुपमा नै  आगाडी  बढिरहेका छन् । आम देशक श्रोताको मन जित्न सफल गायकले फेरी अर्को मौलिक कौडा(चुट्का) गित “मोहनी”नेपालि सांगीतिक बजारमा भखरै आएको छ ।
जसमा चर्चित तथा लोकप्रिय गायक मौसम गुरुङ र देबी घर्तिको सुमधुर आवाजले सजिएको छ भने शर्मिला गुरुङको उत्कृष्ट शब्द र गायक स्वयम मौसम गुरुङको लय रहेको छ । मनाङ गुरुङको निर्देशन रहेको उक्त गीतको छायांकन भने करण चैसिरले गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।
गायक मौसम गुरुङ र जुना गुरुङको अभिनय रहेको यस भिडियोलाई बजार व्यावस्थापन तथा वितरण शितल शिजन डिजिटल प्रा.लिले गरेको छ ।
भिडियो हेर्नुहोस :