यसरी भयो सबिता माताको डाक्टर संग टक्कर (भिडियो सहित)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो|

समय समयमा माता आफ्ना भक्तजन हरुको लागि लाइवमै आएर सल्लाह सुझाबहरु दिने पनि गर्नु हुन्छ | आजको बिशेष लाइव माताजी को फेसबुक स्टाटस सहित भक्तंजन ”होमोप्याथिक डाक्टर सरिना अधिकारी सगको कुराकानीहरु र ऊहॉ लाई पनि मॉता मॉथि बिश्वास भएको कुरा पनि खुसी ब्यक्त गर्नु हुन्छ र भन्नु हुन्छ पोजेटिभ भाईब भएको कुरा गर्नु हुन्छ र भन्नु हुन्छ मॉताको सकारात्मक सोचले गर्दा म ऑन्दित छु र मॉता प्रतिको पुर्ण बिश्वास अझ बडी झनै बडेको छ भनेर पनि भन्नु हुन्छ म ऑफु डाक्टर भएपनी सबिता सरु शर्मॉ मॉता प्रति को बिशवास मन बाट बडेको छ र हुनेछ भन्नुहुन्छ!सबैको बिशवास गर्नुपर्छ भनेर भन्नुहुन्छ ऊहॉ धन्यबाद सरिना डाक्टर हजुर लगायत सिलु भुसाल लाई पनि मनको कुरा राखिदिनु भको मॉ धन्यबाद छ सबैमॉ ।” भिडियो हेर्नुहोला !