बहुचर्चित सलमान खान -दबंग कार्यक्रम क्यान्सिल गराउन सक्ने ले यति जाबो त सजिलै सक्छन कि भनेर गुहार मागेको ! मेनुकाको मार्मिक पत्र (भिडियो)

देशमा हत्याहिंसा र बलात्कारका घटना बढ्न थालेपछि नागरिकहरुले यो राज्यले न्याय दिन नसक्ने भन्दै कारबाहीको आशा नेपाल कम्युनिष्ट पार्टीसँग गर्न थालेका छन्।

पछिल्लोसमय नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को नाममा विभिन्न घटनाका दोषीलाई कारबाही माग गर्दै सामाजिक र जनस्तरबाट खुल्लापत्र आउने क्रम जारी छ । यसले नेपालका बुद्धिजीवी, व्यापारी, र प्रतिष्ठित समुदायको आशा यो राज्यसँग भन्दा पनि नेकपासँग रहेको बुझिन्छ ।

लामो समयदेखि सामाजिक सेवाकाे क्षेत्र तथा मानव बेचविखनविरुद्ध काम गर्दै अाएकाे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नाबालिकालाई बलात्कार गर्ने अपराधिलाई हदैसम्मको कारबाहीको माग गर्दै नेकपाका महासचिव विप्लवलाई खुल्ला पत्र लेखेकी छन्।

रक्षा नेपालकी संस्थापक अध्यक्ष थापाले लेखेको पत्रबाट अहिले देशमा हदैसम्मको अपराध बढेको र त्यस्ता अपराधिलाई राज्य, प्रहरी प्रसाशनले कुनै न कुनै बहानामा उम्काउदै आइरहेकोले यसको विकल्प नेकपा रहेको आशय सजिलै झल्किन्छ ।

उनले लेखको पत्रकमा भनिएको छ- ‘प्रिय विप्लव कमरेड ! बाकी भिडियोमा