आँसुको कारखाना आठ विधामा नोमिनेसनमा पर्यो,कति जित्ला अवार्ड ?

चर्चित गीत आँसुको कारखाना नेपाल म्युजिक अवार्डको आठ  वटा विधामा नोमिनेशनमा परेको छ ।

21 लाख भन्दा धेरै दर्शक बनाइ यो बर्ष चर्चामा रहेको सो गीतले अवार्डमा पनि बर्चश्व कायम गर्ने देखिएको छ ।

सो गीतले उत्कृष्ट लोकदोहोरी गीत बाट खिम राज गौतम,उत्कृष्ट संगीत संयोजनबाट विनोद बाजुराली,उत्कृष्ट गायीकामा विष्णु माझी,उत्कृष्ट मोडलमा सारिका के.सी,नव मोडलमा आशिष प्रताप जंग,सम्पादनमा सुजन शाही,शव्दमा मन्जीत पहाडी नोमिनेशनमा परका छन भने रेकर्डिष्टमा खडक बाजुरलि परेका छन ।

निमार्ण युनिटले हामी सँग कुरा गर्दै गीतले अवार्ड समेत पाउने आफुहरु आशावादी रहेको बताउनु भयो ।

नवनायक बाट नोमिनेशनमा परेका आशिष प्रताप जंगले आफुले गीतमा सक्दो न्याय गरेको बताउदै यति धेरै विधामा नोमिनेटेड हुँदा खुसि लागेको बताउनु भयो ।
सो चर्चित गीतको म्युजिक भिडियो यस्तो छ ।