निकेश लिम्बुले खोले ब्लाइन्ड रक्स भित्रको वास्तविकता (भिडियो सहित)

काठमाडौं ।

दृष्टीविहीन भएर पनि उत्तिकै प्रतिभा प्रदर्शन गर्न सफल भक्तपुर गठ्ठाघरकी सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको फिल्म हो, ‘ब्लाइन्ड रक्स’ ।

आखिर किन निर्माण गरियो यस्तो कथामा फिल्म ? दर्शकको प्रतिक्रिया कस्तो छ ?

प्रस्तुत छ, यिनै प्रश्नको जवाफका लागी बेलायत बस्दै आएका निर्माता निकेश लिम्बूसँग केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको भिडियो कुराकानी –