एकै गीतबाट लाखौ कमाएका क्षितिज पारी गीतका सर्जक किरणबाबु भन्छन म पिडित सर्जक हु”(एक पटक हेर्नुहोस)

नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित सर्जक किरणबाबू पुन यो बेला सर्जक मात्रै नभएर गायक पनि भएका छन त्यसोत किरण बाबु पुनको सुरुवाती सांगीतिक जीवननै गायनबाट सुरु भयो उहाको जीवन र संघर्षको कुरा गर्ने हो भने सबै भन्दा पिडा देखि सबै सबै भन्दा भाग्यमानि गायक सर्जकको रुपमा उनलाई लिने गरिन्छ हेरौ उनै कलाकार पुन संग गरिएको कुराकानी :