एका बिहानै अकस्मात बालुवाटारमा प्रधानमन्त्री निवास भेटिएका यी दुई चर्चित नेपाली खेलाडीको सनसनीपूर्ण अन्तर्वार्ता हेर्नुहोस

डिभिजन २ मा उप विजेता भएको नेपाली क्रिकेट टोली शनिबार अभ्यास खेलका लागी जिम्बाबे जाँदै छ ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्मान गर्दै विश्वकप छनोट प्रतियोगिताका लागी शुभकामना समेत दिनुभएको छ ।

बालुवाटारमै केन्द्रबिन्दु टिभीले नेपाली क्रिकेटर सन्दिप लामीछाने र करन केसीसँग विशेष कुराकानी गरेको छ ।

भिडिजन २ लाई यसरी स्मरण गरे सन्दिप र करनले !

भिडियो