दोहोरी(ब्याटल)को नाममा बिकृती :लाइभ प्रकाश सपुत र सरगम बीच चर्काचर्की,पत्रकार कमल सरगमको ठाडो चेतावनी

नेपाली लोक दोहोरी क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाइसकेका चर्चित गायिका प्रिती आले र प्रकाश सपुत निकै विवादमा मुछिएका छन पछिल्लो पटक दोहोरी-ब्याटल ल्याएका उनीहरु दुवै कलाकारको नजरबाट पछाडी परिसकेको पाईन्छ भने उनीहरुको सृजनाले बिकृति भित्र्यायो भन्दै दर्शकले चर्को बिरोध गरे संगै पत्रकार कमल सरगमले प्रकाश सपुत संग गरेको उक्त अन्तरबार्ता हेर्नुहोस :