कलिलै उमेरमा क्यान्सरसँग लडिरहेकी नानू कृस्टिनाको निधन

कृष्टिना आजै देखि तिमी त्यो देशमा गयौं जहाँ रोग छैन, भोक छैन, घृणा छैन, तिररस्कार छैन, धनी गरीब छैन र सबभन्दा ठूलो कुरा बिछोड छैन ।
मेरा कानहरु आतुर थियो तिमी निको भै फेरि मलाई अन्कल भनेको सुन्न । दोहोरो कुराकानी गर्ने मेरो आकांक्षा कहिल्यै पुरा हुनेछैन ।
हार्दिक श्रद्धाञ्जली नानु …..(दिपक दियामिडिया)

४ वर्षीया क्रिस्टिना सुनुवार रक्त क्यान्सरबाट पीडित उपचारार्थ कर्ममा नया दिल्ली बाट क्रिस्टिनाका बुबाले आफ्नो फेसबुक बाट यस्तो दुखद स्टाटस लेखि सबै दाजु भाइ दिदि बहिनि आमा बुबा सहयोगी मनहरुमा यस्तो जानकारी दिनु भएको छ | तेसै गरि अमेरिकामा बस्दै आएका आङकामी शेर्पाजी को निर सुनुवार (क्रिस्टिनाका बाबा) संगको लाइव भिडियो अहिले भर्खरको अवस्था सहित |

निर सुनुवार क्रिस्टिनाका बाबाको फेसबुक स्टाटस भिडियोमा पनि हेर्नुहोला